हर्पिज समस्या कसरी समाधान गर्ने? | Herpes: How to Treat? in Nepali | Dr Upasana Manandhar

Dr Upasana Manandhar15 December 20256:351.4K views

About this video

हर्पिज एउटा भाइरल सङ्क्रमण हो, जुन हर्पिज सिम्प्लेक्स भाइरस (HSV) को कारणले हुन्छ। यो प्रायः मुख वरिपरि वा यौनाङ्ग क्षेत्रमा देखा पर्छ। यस भाइरसको सङ्क्रमण नजिकको सम्पर्कबाट सजिलै सर्छ र शरीरमा निष्क्रिय रूपमा रहँदै प्रतिरोधात्मक शक्ति घट्दा वा तनाव बढ्दा पुनः सक्रिय हुन सक्छ। यस भिडियोमा डा. उपासना मानन्धरले हरपिसका प्रकारहरू, यसको सङ्क्रमण कसरी फैलिन्छ, र यसका लक्षणहरू के-के हुन् भन्नेबारे जानकारी दिनुभएको छ। साथै, यस भिडियोमा हरपिज को उपचारका विकल्पहरू, बचावका उपायहरूबारे छलफल गरिनुका साथै यसको स्थायी उपचार सम्भव छ कि छैन भन्ने विषय पनि समावेश गरिएको छ।