मोतिबिन्दु: कारण, जोखिम , उपचार | Cataract: How to Treat? in Nepali | Dr Rajan Pradhan

Dr Rajan Pradhan19 August 20238:502.5K views

About this video

मोतिबिन्दु एक सामान्य आँखाको रोग हो जसमा आँखाको लेन्स धमिलो हुन्छ | यसलाई धमिलो द्रष्टि, आलोमा संवेदनशीलता र कहिले बिस्तारै द्रष्टि गायब हुने जस्तो लक्षणहरुले पहिचान गरिन्छ | यस भिडियोमा डा. राजन प्रधानले मोतिबिन्दुको कारण, जोखिम कारक, उपचार र आँखा स्वस्थ राख्ने जानकारी दिनेछन् |