रजोनिवृत्ति के हो र कहिले सुरु हुन्छ? | Menopause: How to Manage? in Nepali | Dr Shruti Kumari Shah

Dr Shruti Kumari Shah20 January 20266:3548 views

About this video

रजोनिवृत्ति वा मेनोपज भन्नाले महिनावारी स्थायी रूपमा बन्द हुने प्राकृतिक जैविक प्रक्रिया हो, जुन सामान्यतया ४५–५५ वर्षको उमेरमा हुने गर्दछ। यस अवधिमा महिलाको शरीरमा हार्मोनल परिवर्तनहरू हुन्छन्, जसले शारीरिक, मानसिक र भावनात्मक रूपमा प्रभाव पार्न सक्छ। यस भिडियोमा डा. श्रुती शाहले मेनोपजका कारण, कहिले सुरु हुन्छ, लक्षणहरू, स्वास्थ्यमा दीर्घकालीन प्रभाव, मानसिक स्वास्थ्यमा पर्ने असर, र यसका लक्षण व्यवस्थापन गर्ने उपायहरूका बारे विस्तृत रूपमा बताउनु भएको छ।