ब्रेसेस कहिले लगाउने? | Why do you need Braces? in Nepali | Dental Braces | Dr Ravi Kumar Mahto
About this video
ब्रसेस दाँत सीधा पार्ने, टेढो–मेढो दाँत मिलाउने र मुस्कान सुन्दर देखाउने आधुनिक उपचार हो। बच्चादेखि वयस्कसम्मका मानिसले ब्रसेस लगाउन सक्छन्। यस भिडियोमा डा. रवि कुमार महतो ले ब्रसेसका प्रकार, कसरी काम गर्छ, उपचारको अवधि, सम्भावित समस्या र हेरचाहका उपायबारे जानकारी दिएका छन्।