दाँत र गिजा सेनसिटिभ हुने समस्या के हो? | Teeth & Gum Sensitivity in Nepali | Dr Ravi Kumar Mahato
About this video
दाँत वा गिजा चिसो, तातो वा अमिलो खानेबेलामा दुख्ने समस्या धेरै मानिसहरूमा देखिन्छ, जसलाई सेन्सिटिभिटी भनिन्छ। यो इनेमल पातलो हुनु, गिजा पछाडि सर्नु, वा संक्रमणका कारण हुन सक्छ। यस भिडियोमा डा. रवि कुमार महतोले यसको कारण, लक्षण, उपचारका उपाय र रोकथामका तरिकाबारे बताउनुभएको छ।