पायोरियाबाट कसरी जोगिन सकिन्छ? | Pyorrhea/ Periodontitis in Nepali | Dr Ravi Kumar Mahto

Dr Ravi Kumar Mahto20 February 20269:2951 views

About this video

पायोरिया भनेको दाँत वरिपरि रहेका गिजामा हुने संक्रमण हो, जसले गिजा सुन्निने, रगत आउने र दाँत खुकुलो हुने समस्या ल्याउँछ। सुरुवातमा सानो जिन्जिभाइटिस जस्तो देखिए पनि समयमै उपचार नगरेमा दाँत झर्ने खतरा हुन्छ। यस भिडियोमा डा. रवि कुमार महतोले पायोरियाका कारण, लक्षण, उपचार र बच्ने उपायका बारेमा जानकारी दिएका छन्। दाँत र गिजाको सफाइ कसरी गर्नुपर्छ भन्ने पनि यसै भिडियोमा डा. महतोले बताएका छन्।