यौनाङ्गमा हुने ढुसी सङ्क्रमण: कारण, लक्षण र उपचार | Genital Candidiasis in Nepali | Dr Mohan Bhusal
Dr Mohan Bhusal9 June 20265:439 views
About this video
यौनाङ्गको ढुसी सङ्क्रमण (जेनिटल क्यान्डिडाइसिस) क्यान्डिडा नामक ढुसीको अत्यधिक वृद्धिले पुरुष र महिला दुवैमा हुन सक्ने समस्या हो। यस भिडियोमा डा. मोहन भुसालले यसका कारण, लक्षण, को बढी जोखिममा पर्छन् र सही उपचारबारे स्पष्ट जानकारी दिनुभएको छ। यो सङ्क्रमण बारम्बार किन फर्किन्छ र यसबाट जोगिन के गर्नुपर्छ भन्नेबारे पनि यसै भिडियोमा चर्चा गरिएको छ।