पुरुषको प्रजनन क्षमताबारे कसरी थाहा पाउने? | Treatment of Male Infertility in Nepali |Dr Ishan Malla
About this video
पुरुषको प्रजनन क्षमता शुक्राणुको गुणस्तर, हर्मोन सन्तुलन र जीवनशैलीसँग गाँसिएको हुन्छ। यस भिडियोमा डा. इशान मल्लले पुरुषले आफ्नो प्रजनन बारे कसरी थाहा पाउने, शुक्राणुको सङ्ख्या कसरी बढाउने, के–के कुराहरूले प्रजनन क्षमता घटाउँछ र कति बेला परीक्षण तथा उपचार आवश्यक पर्छ भन्ने कुरा सहज रूपमा बताउनुहुन्छ। प्रजनन क्षमता कमजोर भएमा त्यसको उपचार कसरी गर्ने, र स्वास्थ्य जीवनशैलीको माध्यमले कसरी प्रजनन क्षमता बढाउने बारे पनि डा. मल्लले बताउनु हुन्छ।