भिटामिन-डीको कमीका लक्षण र समाधान | Vitamin D Deficiency: What to do? in Nepali | Dr Chetan Neupane

Dr Chetan Neupane6 February 20263:2356 views

About this video

भिटामिन–डी हड्डी, प्रतिरक्षा प्रणाली र शरीरको समग्र स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ, तर यसको कमी भने सामान्यतय देखिन्छ। यस भिडियोमा डा. चेतन न्यौपानेले भिटामिन–डीको भूमिका, कमीका लक्षण, स्वास्थ्यमा पर्ने असर, सुरक्षित रूपमा कसरी बढाउने र कुन खानेकुराहरूबाट भिटामिन–डी प्राप्त हुन्छ भन्ने जानकारी दिनुहुन्छ।