बच्चामा ज्वरो आउने कारणहरू के हुन्? | Fever in Children in Nepali | Dr Sujan Babu Bhatta
About this video
बच्चामा ज्वरो आउनु सामान्य भए पनि कहिलेकाहीँ यो गम्भीर संक्रमणको संकेत हुन सक्छ। तापक्रम कसरी जाँच्ने, घरमै कसरी हेरचाह गर्ने, कहिले डाक्टरकहाँ जानुपर्ने जस्ता कुराहरू धेरै अभिभावकलाई स्पष्ट नहुन सक्छ। यस भिडियोमा डा. सुजन भट्टले बच्चामा ज्वरोका कारण, जाँच्ने सही तरिका, गम्भीर संकेतहरू, र सुरक्षित हेरचाहका उपायहरू बारे विस्तृत जानकारी दिनुभएको छ।