अनुहार बाङ्गिने समस्या: लक्षण र उपचार | What is Bell’s Palsy? in Nepali | Dr Chetan Neupane
About this video
मुख बाङ्गिने रोगमा अनुहारको एक भाग अचानक कमजोर हुने वा सुन्निने जस्तो हुन्छ। साथै यसले बोलाइ र हाँसोमा पनि असर पर्न सक्छ। यस भिडियोमा डा. चेतन न्यौपानेले मुख बाङ्गिने रोग किन हुन्छ, कसमा बढी देखिन्छ, कति समयमा निको हुन्छ, उपचारका विकल्पहरू र रोकथामका उपायहरू बारे स्पष्ट रूपमा बताउनुहुन्छ।