टेढो दाँत मिलाउने सही उपाय | Crooked Teeth: How to Fix? in Nepali | Dr Gyanendra Sharma

Dr Gyanendra Sharma1 January 20267:4532 views

About this video

टेढो-मेढो दाँत बालबालिकादेखि लिएर वयस्कहरूमा समेत देखिने सामान्य दाँतको समस्या हो। यसले हाउभाउ मात्र होइन, मुखको स्वास्थ्यलाई पनि असर पुर्‍याउन सक्छ| जसले दाँत सफा गर्न, खान, र बोल्नमा समेत कठिनाइ ल्याउँछ। तर दाँत किन टेढा हुन्छन्? के यसलाई ठिक गर्न सकिन्छ? अनि कति समय लाग्छ? यी सबै प्रश्नहरूको जवाफ यस भिडियोमा डा. ज्ञानेन्द्र शर्माबाट सुन्नुहोस्।