दाँतको स्केलिङ नगर्दा के हुन्छ? | What is Scaling of Teeth? in Nepali | Dr Bishow Prakash Thakur
About this video
दाँतको स्केलिङ एउटा सामान्य दाँतको उपचार हो जसले दाँतमा लागेको प्लाक, टार्टर र दाग आदि हटाउन सहयोग गर्छ| तर धेरै मानिसहरूको मनमा यसलाई लिएर व्याप्त प्रश्नहरू हुन्छन् | के यो दुख्छ? कति समय अन्तरालमा गर्नुपर्छ? यसको कुनै साइड इफेक्ट्स पनि छन्? यस भिडियोमा ओर्थोदोंटिस्ट डा. विश्व प्रकाश ठाकुरले दाँतको स्केलिङ के हो, किन आवश्यक छ, प्रक्रिया कसरी गरिन्छ, स्केलिङ अघि र पछि ध्यान दिनुपर्ने कुरा, र उपचारको क्रममा के अपेक्षा गर्न सकिन्छ भन्ने कुरा बताएका छन्। सही तरिकाले गरिने स्केलिङले दाँत स्वस्थ र मुस्कान चम्किलो राख्न कसरी सहयोग गर्छ भन्ने जान्नुहोस्।