रुट क्यानाल: जान्नै पर्ने कुराहरू | Root Canal Treatment in Nepali | RCT | Dr Bishow Prakash Thakur
About this video
रुट क्यानाल एउटा सामान्य दाँतको उपचार प्रक्रिया हो जुन संक्रमित वा क्षतिग्रस्त दाँतको उपचारका लागि गरिन्छ। तर धेरै मानिसहरूमा यसबारे प्रश्न र चिन्ता व्याप्त छ। के यो सुरक्षित हो? यो प्रक्रिया कसरी गरिन्छ? प्रक्रिया पछि डेन्टल क्राउनको आवश्यकता पर्छ कि पर्दैन? यस भिडियोमा ओर्थोदोंटिस्ट डा. विश्व प्रकाश ठाकुरले रुट क्यानाल के हो, कहिले आवश्यक हुन्छ, प्रक्रिया कसरी गरिन्छ, सम्भावित जटिलता र प्रक्रियापछि ध्यान दिनुपर्ने कुरा बताएका छन्। रुट क्यानालबारे सबै जानकारी पाएर आफ्नो दाँत स्वास्थ्य सुरक्षित राख्न सिक्नुहोस्।