गिजा रोग: उपचारका उपायहरू के-के छन्? | Treatment of Gum Disease in Nepali | Dr Bishow Prakash Thakur

Dr Bishow Prakash Thakur9 January 202614:482.5K views

About this video

गिजा रोग एउटा सामान्य रूपमा देखिने दाँतको समस्या हो जसले दाँतलाई सहयोग पुर्याउने गिजा र आसपासको टिशूलाई असर गर्छ। जसकारण गिजा सुन्निने, रगत आउने र गम्भीर अवस्थामा दाँत गुम्न सक्ने जस्ता समस्याहरू हुनसक्छन्। धेरै मानिसहरू यसको कारण, प्रारम्भिक लक्षण र रोकथामका उपायबारे अनभिज्ञ हुन्छन्। यस भिडियोमा अर्थोदोंटिस्ट डा. विश्व प्रकाश ठाकुरले गिजा रोग के हो, यसका प्रकारहरू, मुख्य कारण, प्रारम्भिक लक्षण, पत्ता लगाउने तरिका, उपचारका उपचारका उपायहरू बताउनुका साथै मुखको राम्रो सफाइको महत्वबारे बताएका छन्।