दाँत ठीक तरिकाले ब्रश गर्ने सुझावहरु | How to Brush Your Teeth Properly? in Nepali | Dr Anmol Dahal
About this video
सासको दुगर्न्ध, गिजाको रोग र दाँत सड्नु रोक्नको लागि राम्रो ब्रश गर्ने दिनचर्याको विकास गर्नु महत्त्वपूर्ण छ। कसरी दाँतको स्वच्छता राम्ररी कायम राख्ने र स्वस्थ मुस्कान प्राप्त गर्ने, डा. अनमोल दहाल, डेन्टल सर्जन तथा कस्मेटिक डेन्टिस्टले यो भिडीयोमा अधिक जानकारी दिनुहुनेछ।