Skip to main content

आँखाको हेरचाह: भ्रम र यथार्थ | Eye Care Myths & Facts in Nepali | Dr Amrit Acharya

Dr Amrit Acharya19 May 20264:1430 views

About this video

आँखाको स्वास्थ्य र हेरचाहका बारेमा समाजमा धेरै भ्रमहरू फैलिएका छन्। यस भिडियोमा डा. अमृत आचार्यले कम उज्यालोमा पढ्दा आँखा बिग्रने डर, गाजर खाएर चस्मा हट्ने विश्वास, र ब्लु-लाइट चस्माको वास्तविकता जस्ता विषयमा वैज्ञानिक यथार्थ प्रस्तुत गर्नुभएको छ। आँखामा गाजल वा गुलाब जल हाल्नु कत्तिको सुरक्षित हो र चस्मा लगाउँदा आँखा झनै कमजोर हुन्छन् भन्ने भ्रमबारे पनि बताएका छन्।