महिलाको यौनाङ्ग चिलाउने समस्या किन हुन्छ? | Vaginal Itching in Nepali | Causes | Dr Neeta Timilsina

Dr Neeta Timilsina16 March 20268:371.1K views

About this video

महिलाको यौनाङ्ग चिलाउने समस्या विभिन्न कारणहरू जस्तै सङ्क्रमण, एलर्जी, स्वच्छताको कमी तथा हार्मोनल परिवर्तनले गर्दा हुनसक्छ। यो समस्या बारम्बार दोहोरियो वा लामो समयसम्म रह्यो भने जटिलता बढ्न सक्छ, त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन। यस भिडियोमा डा. निता तिमिल्सिनाले महिलाको यौनाङ्ग चिलाउने समस्या किन हुन्छ, यसको जटिलता, कसरी जाँच गरिन्छ, उपचारका उपायहरू, कसरी रोकथाम गर्ने र यौन स्वास्थ्य कसरी राम्रो राख्ने भन्नेबारे विस्तृत रूपमा जानकारी दिनुभएको छ।