डायबिटीजले आँखा कसरि बिगार्छ? | Diabetic Retinopathy: Know the Symptoms, Nepali | Dr Nischal Ghimire
About this video
डायबिटिक रेटिनोप्याथी लामो समयदेखि डायबिटिज भएका व्यक्तिहरूमा देखिने सबैभन्दा सामान्य आँखाको समस्या हो। यसले रेटिनाका स–साना रक्तनलीहरूमा असर गर्छ जसका कारण दृष्टि कमजोर हुन सक्छ र उपचारमा ढिलाइ भएमा अन्धोपन समेत हुन सक्छ। यस अंकमा, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे ले डायबिटिक रेटिनोप्याथीको कारण, लक्षण, जोखिम समूह, निदान र उपचारका उपायबारे विस्तृत जानकारी दिनुभएको छ। समयमै जाँच र सही उपचारले कसरी दृष्टि जोगाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा गरिएको छ।