कसलाई मिर्गी रोग हुने जोखिम बढी हुन्छ? | Epilepsy: Are you at Risk? in Nepali | Dr Naresh Kharbuja

Dr Naresh Kharbuja22 March 202613:0835 views

About this video

मिर्गी मस्तिष्कसँग सम्बन्धित एक रोग हो जसबारे व्याप्त भ्रम र डर पाइन्छ। यस भिडियोमा डा. नरेश खर्बुजाले मिर्गी के हो, किन हुन्छ, कसलाई बढी जोखिम हुन्छ, कसरी पहिचान गरिन्छ र यसका उपचारका उपायहरू के–के हुन् भन्ने कुरा यस भिडियोमा स्पष्ट रूपमा बताएका छन्। साथै यो देखिएमा के गर्ने, के नगर्ने, र मिर्गी भएकाले सुरक्षित जीवन कसरी बिताउने भन्ने विषय पनि समेटिएको छ।