टन्सिलाइटिस के हो? लक्षण, कारण र उपचार | Tonsilitis in Nepali | Tonsil Infection | Dr Krish Shah

Dr Krish Shah12 January 20266:27215 views

About this video

टन्सिलाइटिस टन्सिलमा हुने संक्रमण हो, जसले गलाशोर्नु, ज्वरो, निल्न गाह्रो हुने, र घाँटी सुन्निने जस्ता समस्या ल्याउँछ। यस भिडियोमा डा. कृष शाहले टन्सिलाइटिस किन हुन्छ, कस्ता लक्षण देखिन्छन्, कहिले डाक्टरकहाँ जानुपर्छ, र के यो आफैँ निको हुन्छ कि हुँदैन भन्ने बारे स्पष्ट रूपमा बताउनुभएको छ। साथै उपचार, घरेलु उपायहरू, र बारम्बार हुने संक्रमण रोक्न आवश्यक सावधानीहरू पनि समावेश छन्। टन्सिलाइटिस भनेको के हो? टन्सिलाइटिसका लक्षणहरू के–के हुन्? यो कसरी निदान गरिन्छ? कसलाई यसको जोखिम बढी हुन्छ? डाक्टरलाई कहिले देखाउनुपर्छ? के टन्सिलाइटिस आफैँ निको हुन्छ? टन्सिलाइटिसको उपचार के हो? टन्सिलाइटिसबाट राहत पाउन घरेलु उपाय के–के हुन्? कसरी रोकथाम गर्ने? Tonsillitis is an inflammation of the Tonsils, which typically results in sore throat, itching of throats, difficulty in swallowing, etc. Tonsillitis is primarily caused by Viral or Bacterial infections. How to treat Tonsillitis? Let’s learn more from Dr Krish Shah, an ENT, Head & Neck Surgeon. What is Tonsillitis? Symptoms of Tonsillitis Diagnosis of Tonsillitis Who is at risk of developing Tonsillitis? When to consult a doctor for Tonsillitis? Can Tonsillitis cure on its own? Treatment of Tonsillitis Are there any home remedies for Tonsillitis?