PCOS हुदा कस्तो खाना खानु पर्छ | Diet for PCOS in Nepali | Mridula Rai

Mridula Rai1 August 20238:12807 views

About this video

पोलिसिस्टिक ओवर सिंड्रोम (PCOS) महिलामा हुने एक हार्मोनल विकार हो जहाँ कहि कारणहरूलू अण्डाशयमा गाँठ उत्पन्न गर्छ र गर्भधारण र हार्मोन उत्पादनमा समस्या हुन सक्छ । यसको कारण महिलाहरुमा गर्भधारणको समस्या, तौलखन बड़ने, मुखमा फुस्फुसे आउने, नचाहने ठाउँमा कपाल आउने र धेरै अरु समस्याहरु हुन सक्छ । यो भिडियोमा, Dietician म्रिदुला राईले, PCOS लाई कसरी व्यवस्थित गर्ने र समपुर्ण स्वास्थ्य सुधार गर्ने तरिकाहरुको बारेमा बोल्छन्।