मधुमेहको रोगीहरुले कस्तो खाना खानु पर्छ | Diet for Diabetes in Nepali | Mridula Rai
About this video
डायबिटीज आजकल धेरै सामान्य रोग भएको छ। के तपाईंले आफ्नो रक्त चाको स्तर नियन्त्रण गर्न गाह्रो भइरहेको छ? स्वस्थ खानाको ब्यवस्थाले तपाईंको डायबिटीज नियन्त्रण गर्न मद्दत गर्छ। यो भिडीयोमा, Dietician म्रिदुला राईले, मधुमेहको रोगीहरुले कुन खाना खानुपर्छ र कुन खाना नखानु भनेर बुझाउनेछन् ।