पेटको क्यान्सर: लक्षणहरू के के हुन्? | Stomach Cancer: How to Detect it? in Nepali | Dr Rashmey Pun

Dr Rashmey Pun6 March 202622:52121 views

About this video

नेपालमा पेटको क्यान्सर ढिलो चरणमा मात्र पत्ता लाग्ने गम्भीर समस्या बनेको छ। सुरुआती लक्षण सामान्य देखिने हुँदा धेरैले यसलाई बेवास्ता गर्ने गर्दछन्। यस भिडियोमा डा. रश्मी पुनले पेटको क्यान्सर कसरी हुन्छ, सुरुआती लक्षणहरू, जोखिम बढाउने बानीहरू, आवश्यक परीक्षणहरू, उपचारका उपाय तथा उपचारका क्रममा जीवनस्तर कसरी सुधार्ने भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ।