बच्चामा रक्तअल्पता: कारण, लक्षण | Anaemia in Children, in Nepali | Dr Sujan Babu Bhatta
Swasthya Plus Network2 April 20268:0849 views
About this video
रक्तअल्पता (रगतको कमी) बच्चामा धेरै देखिने तर प्रायः बेवास्ता गरिने समस्या हो। छाला फिक्का देखिनु, छिट्टै थाक्न महसुस हुनु, बारम्बार बिरामी पर्नु जस्ता संकेतहरू यसमा देखिन्छन्। यस भिडियोमा डा. सुजन भट्टले बच्चामा रक्तअल्पता किन हुन्छ, कसरी पत्ता लगाइन्छ, यसको उपचार के–कस्ता छन् र बच्चालाई यसबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ।