डण्डीफोर भनेको के हो? | Acne/ Pimples: How to Treat? in Nepali | Causes | Dr Eliz Aryal

Dr Eliz Aryal27 February 202617:5440 views

About this video

डण्डीफोर छालाका रुँवा–छिद्र बन्द हुनु, अत्यधिक तेल उत्पादन, ब्याक्टेरिया, हर्मोन असन्तुलन वा सूजनका कारण देखिने समस्या हो। यसमा पिम्पल, ब्ल्याकहेड, ह्वाइटहेड, गहिरो गाँठा जस्ता रूप देखापर्छन्। यस भिडियोमा डा. एलिज अर्यालले डण्डीफोर के हो, यसको प्रकार, कारण, लक्षण तथा कहिले डाक्टरकहाँ जानुपर्छ भन्नेबारे बताउनुभएको छ। साथै, कसरी बच्ने, घरायसी उपचार कति प्रभावकारी छन् र डण्डीफोर पूरा निको हुन्छ कि हुँदैन भन्ने विषय पनि उहाँले स्पष्ट रूपमा बुझाउनुभएको छ।