Skip to main content

सिकल सेल एनिमिया: जोखिम र व्यवस्थापन | Sickle Cell Anaemia: How to Treat? | Dr Devendra Acharya

Dr Devendra Acharya14 May 20269:108 views

About this video

सिकल सेल एनिमिया एक वंशाणुगत रक्त अल्पताको समस्या हो जहाँ राता रक्त कोषहरू हँसिया जस्तो आकारका हुन् पुग्छन्। यस भिडियोमा डा. देवेन्द्र आचार्यले यो रोगले शरीरमा पुर्‍याउने असर, अत्यधिक दुखाइ, र यसको व्यवस्थापनबारे जानकारी दिनुभएको छ। आउँदो पुस्तामा यो रोग सर्न नदिन दम्पतीहरूले अपनाउनुपर्ने सावधानीबारे पनि यहाँ चर्चा गरिएको छ।