बच्चाले ओछ्यानमा पिसाब फेर्नु कति सामान्य? | Bed Wetting: How to Treat? in Nepali | Dr Deepak Mishra

Dr Deepak Mishra27 December 20258:12107 views

About this video

बेड वेटिंग (ओछ्यानमा पिसाब फेर्नु) त्यस्तो अवस्था हो जब बच्चाले सामान्य रूपमा पिसाब नियन्त्रण गर्न सक्ने उमेर पार गरिसकेपछि पनि निद्रामा पिसाब फेर्ने गर्छ। यो बालबालिकामा देखिने सामान्य अवस्था हो, तर यसले बच्चा र आमाबुबा दुवैलाई असहज बनाउन सक्छ। तर यस्तो किन हुन्छ? यस भिडियोमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपक मिश्र ले बेड वेटिंगका कारणहरू, चिकित्सकलाई कहिले देखाउने, र आमाबुबाले बालबालिकालाई धैर्य र माया सहित कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे विस्तारमा बताउनुभएको छ।