हड्डी कमजोर हुने समस्या के हो? | What is Osteopenia? Nepali | Low Bone Density | Dr Raju Kumar Gupta

Dr Raju Kumar Gupta23 February 202617:49111 views

About this video

हड्डी कमजोर हुने समस्या तब हुन्छ जब हड्डीको घनत्व सामान्यभन्दा कम हुन्छ। यसले भविष्यमा हड्डी भाँचिने जोखिम बढाउँछ। यो ओस्टोपोरोसिस जति गम्भीर नभए पनि समयमै ध्यान दिइएन भने बिग्रन सक्छ। यस भिडियोमा डा. राजु कुमार गुप्ताले हड्डी कमजोर हुने समस्या के हो, किन हुन्छ, कसरी पहिचान गर्ने र कसरी उपचार गर्ने भन्ने कुराहरू बताउनुभएको छ। हड्डी बलियो राख्ने आहार, बानी र रोकथामका उपायहरू पनि सरल भाषामा बताएका छन्।