बालबालिकामा जन्डिस: कारण, लक्षण र उपचार | Jaundice in Children in Nepali | Dr Love Kumar Sah

Dr Love Kumar Sah10 January 202611:11126 views

About this video

जन्डिस (पीलिया) नवजात शिशु र बालबालिकामा धेरै देखिने समस्या हो, जसलाई वेवास्ता गर्नु हुदैन। यस भिडियोमा डा. लव कुमार साहले जन्डिस किन हुन्छ, लक्षण कसरी पहिचान गर्ने, कहिले डाक्टरकहाँ जानुपर्छ, र उपचार कसरी गरिन्छ भन्ने कुरा सरल रूपमा व्याख्या गर्नुभएको छ। खानपान, हेरचाहका सावधानी र दोहोरिन नदिन उपायहरू पनि यसमा छन्।