Skip to main content

मिर्गौलामा पत्थरी किन बन्छ? | Kidney Stones: Symptoms & Treatment in Nepali | Dr Prakash Chettri

Dr Prakash Chettri16 February 202611:37147 views

About this video

मिर्गौलामा खनिजहरू अत्यधिक जमेर कडा भएको अवस्थमा पत्थरी बन्ने समस्या हुन्छ। यसले कम्मर, पेट वा तिघ्रामा तीव्र दुखाइ दिन सक्छ। बारम्बार पिसाब लाग्ने, बान्ता आउने वा पिसाबमा रगत देखिनु पनि यसका सामान्य लक्षण हुन्। यस भिडियोमा डा. प्रकाश क्षेत्रीले पत्थरी किन बन्छ, कसरी पत्ता लाग्छ, उपचारका विकल्प, कहिले शल्यक्रिया आवश्यक पर्छ र औषधिले कति मद्दत गर्छ भन्नेबारे जानकारी दिनुभएको छ। पत्थरी नबढ्न खानपान र पानीको भूमिकाबारे पनि बताउनुभएको छ।