सेबोराहिक डर्मेटाइटिस भनेको के हो? | Seborrheic Dermatitis in Nepali | Dr Shuvakant Sharma Gautam
About this video
धेरैले साधारण चाया ठानेर बेवास्ता गर्ने 'सेबोराहिक डर्मेटाइटिस' वास्तवमा छालाको एउटा गम्भीर समस्या हो। यस भिडियोमा डा. शुभकान्त शर्मा गौतमले चाया र डर्मेटाइटिस बिचको फरक, यो हुनुका मुख्य कारणहरू, र तनाव वा मौसमले यसलाई कसरी बल्झाउँछ भन्नेबारे स्पष्ट रूपमा बताएका छन्। साथै यसलाई नियन्त्रणमा राख्न प्रभावकारी उपचारका उपायहरू र दैनिक रूपमा टाउकोको छालालाई कसरी सुरक्षित राख्ने भन्नेबारे सम्पूर्ण जानकारी समेत दिएका छन्।