मम्प्स (हाँडे रोग) के हो? | Mumps: Symptoms & Treatment in Nepali | Dr Alok Kumar Jha
About this video
मम्प्स (हाँडे रोग) एक सर्ने भाइरल संक्रमण हो जसले विशेषगरी बच्चाहरूमा लार ग्रन्थि सुन्निने, ज्वरो र असहजता हुने जस्ता समस्याहरू ल्याउने गर्छ। यस भिडियोमा डा. अलोक कुमार झाले मम्प्स के हो, यो कसरी सर्छ, यसको लक्षण, उपचार तथा कति समयसम्म सर्ने हुन्छ भन्ने बारे स्पष्ट रूपमा बताउनु भएको छ। हामीले मम्प्सको खोप कति प्रभावकारी हुन्छ, मम्प्सको सम्पर्कमा परेपछि के गर्ने, र परिवारलाई यस संक्रमणबाट कसरी जोगाउने भन्ने महत्वपूर्ण जानकारी पनि यहि भिडियोबाट पाउने छौँ।