हेपाटाइटिस-बी: लक्षण र रोकथाम | Hepatitis B in Nepali | Symptoms & Treatment | Dr Vijaya K C
About this video
हेपाटाइटिस-बी भाइरसको सङ्क्रमणका कारण कलेजोमा हुने एक गम्भीर समस्या हो। डा. विजय के.सी.ले यो भाइरस कसरी सर्छ, लक्षण नदेखिईकन पनि यसले कसरी कलेजोमा क्षति पुऱ्याउँछ र खोपको महत्त्वबारे बताएका छन्।