डायबेटिक फुटबाट कसरी जोगिने? | What is Diabetic Foot? Nepali | Symptoms & Treatment | Dr Ajay Yadav

Dr Ajay Yadav10 December 20259:0663 views

About this video

मधुमेह भएका मानिसहरूका लागि सामान्य खुट्टाको घाउ वा चोटपटक पनि गम्भीर समस्या बन्न सक्छ। तर डायबेटिक फुट वास्तवमा के हो? यसको कारण के–के हुन्? के–कस्ता लक्षणहरू देखिन्छन्? र यसबाट कसरी जोगिन सकिन्छ? यस भिडियोमा मधुमेह विशेषज्ञ डा. अजय यादवले डायबेटिक फुटका सुरुवाती लक्षणदेखि कारण, रोकथाम, उपचार र हेरचाहका सुझावसम्म सबै कुरा विस्तृत रूपमा बताउनुहुन्छ। तपाईंका खुट्टा सुरक्षित राख्नका लागि आवश्यक सबै जानकारी यही भिडियोमा।