ब्लड सुगर कहिले जाँच गर्नुपर्छ? | Blood Sugar Test in Nepali | Diabetes Test | Dr Ajay Yadav

Dr Ajay Yadav13 November 20254:49268 views

About this video

मधुमेह धेरैजसो अवस्थामा बिस्तारै र नदेखिने रूपमा विकसित हुन्छ| लक्षण देखिँदासम्म शरीरमा असर गर्न थालिसकेको हुन सक्छ। तर कहिले ब्लड सुगर जाँच गर्नुपर्छ? परीक्षण कसरी गरिन्छ? र घरमै गरिने सुगर परीक्षणहरू कति भरपर्दा छन्? यस भिडियोमा यि लगायत भोजनअघि र भोजनपछि हुने सुगर परीक्षणको फरकदेखि लिएर, ब्लड सुगर कति समयमा परीक्षण गर्नुपर्छ भन्ने सबै कुरा बुझ्नेछौं। आउनुहोस्, मधुमेह विशेषज्ञ डा. अजय यादवबाटै बुझौँ कहिले र कसरी सुगर परीक्षण गर्ने, परीक्षणअघि के खादाँ हुन्छ, र नियमित निगरानीले कसरी मधुमेहका जटिलताहरूबाट बचाउन सक्छ।