स्पोर्ट्स इन्जरी: किन हुन्छ, कसरी बच्ने? | Sports Injury: How to Treat? Nepali| Dr Arbind Kumar Shah

Dr Arbind Kumar Shah11 January 20266:4353 views

About this video

स्पोर्ट्स इन्जरीले खेलकुद वा व्यायामका क्रममा मांसपेशी, हड्डी वा जोर्नीमा हुने क्षतिलाई जनाउँछ । मोच आउनु, मांसपेशी तन्किनु, हड्डी भाँचिनु वा लिगामेन्ट च्यातिनेजस्ता चोटहरू सामान्य रूपमा देखिने भए पनि समयमै उपचार नगरे गम्भीर समस्या निम्त्याउन सक्छन्। यस्ता चोट केवल खेलाडीमा मात्र होइन, नियमित व्यायाम गर्ने वा सक्रिय जीवनशैली अपनाउने व्यक्तिहरूमा पनि देखिन्छन्। स्पोर्ट्स इन्जरी किन हुन्छ, यसका लक्षण के हुन्, उपचार कसरी गर्ने र यसबाट कसरी बच्ने? यी सबै प्रश्नको उत्तर सुनौँ अर्थोपेडिक डा. अरविन्द कुमार शाहबाटै।