ब्लड प्रेशर कहिले खतरनाक हुन्छ? | How to Control Blood Pressure? Bangla | Dr Chandra Mani Adhikari

Dr Chandra Mani Adhikari9 April 20267:1925 views

About this video

नियमित रूपमा रक्तचाप मापन गर्नु मुटुको स्वास्थ्य जोगाउ सबैभन्दा बैभन्दा प्रभावकारी तरिकामध्ये एक हो। उच्च वा कम दुवै प्रकारकाे ब्लड प्रेशरले मुटुमा समस्या देखिन सक्ने संकेत दिन्छ र स्वास्थ्य जोखिम बढाउँछ। यस भिडियोमा डा. चन्द्र अधिकारीले रक्तचाप जाँच्नुपर्ने महत्त्व, सामान्य स्तर कति हुन्छ, हाइपरटेन्सन कसरी नियन्त्रण गर्ने, र मुटुलाई बलियो बनाउने स्वस्थ बानीबारे स्पष्ट रूपमा बताउनुहुन्छ।