स्वस्थ जीवनशैलीले पीसीओएसको उपचार गर्न सक्छ? | PCOS: How to Treat? Nepali| Dr Jagadeesh Chandra Bist
About this video
पीसीओएस महिलाहरूमा देखा पर्न सक्ने एउटा सामान्य हर्मोन सम्बन्धी समस्या हो, जसले महिनावारी, प्रजनन क्षमता र समग्र स्वास्थ्यमा असर पार्न सक्छ। यस भिडियोमा डा. जगदीप बिष्टले पीसीओएस के हो, यसको कारण, लक्षण र उपचारका उपायहरूबारे विस्तृत रूपमा बताउनुहुन्छ। साथै, जीवनशैली र आहारमा परिवर्तनले कसरी पीसीओएस नियन्त्रणमा राख्न र प्रजनन स्वास्थ्य सुधार गर्न मद्दत पुर्याउँछ भन्ने विषयमा पनि चर्चा गरिएको छ।