कसलाई प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ? | What is Prostate Cancer? in Nepali | Dr Rashmey Pun

Dr Rashmey Pun28 March 20269:55132 views

About this video

५० वर्षभन्दा माथिका पुरुषमा देखिने सबैभन्दा सामान्य क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर एक हो। यस भिडियोमा डा. रश्मी पुनले यसको सुरुआती लक्षण, जोखिमक कारक, जाँचका विधिहरू र उपचार तथा रोकथामका उपायहरू सरल तरिकामा व्याख्या गर्नुभएको छ।