इन्सुलिन किन र कसले लिनुपर्छ? | How to take Insulin? in Nepali | Diabetes | Dr Ajay Yadav
About this video
रगतमा सुगरको मात्रा नियन्त्रण गर्न इन्सुलिनको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ| तर अझै पनि धेरै मानिसहरूमा यसबारे भ्रम र डर विद्यमान छ। इन्सुलिन वास्तवमा के हो? यो शरीरमा कसरी काम गर्छ? कस-कसले लिनुपर्छ र यसका प्रकारहरू के–के हुन्? यस भिडियोमा मधुमेह विशेषज्ञ डा. अजय यादवले इन्सुलिनको महत्व, यसको प्रयोग र यसबारेका सामान्य भ्रमहरू बारे सरल तरिकाले बताएका छन् ।