डेंगु ज्वरो: लक्षण र उपचार | Dengue Fever: Symptoms & Treatment, in Nepali | Dr Rinchen Dukpa

Dr Rinchen Dukpa27 September 20259:3068 views

About this video

डेंगु एक प्रकारको भाइरल संक्रमण हो, जुन संक्रमित एडीज (Aedes aegypti) लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यसले उच्च ज्वरो, टाउको दुखाइ, जोर्नी र मांसपेशी दुख्ने, छालामा रातो दाग देखिने जस्ता र फ्लूजस्ता लक्षण देखाउने गर्छ। गम्भीर अवस्थामा डेंगु हेमोराजिक ज्वरो वा डेंगु शोक सिन्ड्रोम पनि हुन सक्छ, जुन ज्यानलिने खालको हुन सक्छ। डेंगुको कुनै विशेष उपचार नभएकाले लामखुट्टे नियन्त्रण र टोकाइबाट बच्नुनै मुख्य बचाउ उपाय हो।