बाँझोपन: कारण, परीक्षण र उपचार | Infertility: How to Treat? in Nepali | Dr Pranish Pokhrel

Dr Pranish Pokhrel14 January 202614:0373 views

About this video

बाँझोपन पुरुष र महिला दुवैमा देखिन सक्ने समस्या हो र समयमै पहिचान तथा उपचार पाउन सके गर्भधारणको सम्भावना धेरै बढ्न सक्छ। यस भिडियोमा डा. प्रनिशले बाँझोपन के हो, किन हुन्छ, कसरी परीक्षण गरिन्छ, पुरुष तथा महिलामा उपचारका विकल्प के–के छन्, र उमेरले प्रजननमा कस्तो प्रभाव पार्छ भन्ने विषय स्पष्ट रुपमा बताउनुहुन्छ।