नवजात शिशुको हेरचाह कसरी गर्ने? | How to take Care of a Newborn Baby? in Nepali | Dr Deepak Mishra

Dr Deepak Mishra30 January 202610:5187 views

About this video

नवजात शिशुको हेरचाह पहिलोपटक आमाबुबा बन्नेहरूका लागि चुनौतीपूर्ण हुन सक्छ। बच्चालाई कति समयअन्तरालमा खुवाउने? बच्चा भोकाएको कसरी बुझ्ने? खाएपछिको डकार निकाल्नु किन जरुरी छ र डकार कसरी गराउने? बच्चालाई कहिले नुहाउने, डायपर कति समयअन्तरालमा बदल्ने, खोपका कार्यक्रम र हेरचाह गर्दा ध्यान दिनुपर्ने सामान्य गल्तीहरू के हुन्? यस भिडियोमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपक मिश्र ले यी सबै प्रश्नहरूको सरल, व्यावहारिक र उपयोगी उत्तर दिनुभएको छ। आफ्ना नवजात शिशुलाई स्वस्थ र सुरक्षित हेरचाह दिनका लागि यी सुझावहरू अवश्य जान्नुहोस्।