आफ्नो मुटु कसरी स्वस्थ राख्ने? | How to keep your Heart Healthy? in Nepali | Dr Aditya Mahaseth

Dr Aditya Mahaseth22 November 20254:1032 views

About this video

मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो, तर हामीमध्ये धेरैले यसलाई तब मात्र ध्यान दिन्छौँ जब यसमा केही समस्या उत्पन्न हुन्छ। स्वस्थ मुटु वास्तवमा कस्तो देखिन्छ?  कुन–कुन कारणहरूले गर्दा  मुटुमा असर गर्छ?  तथा आहार र जीवनशैलीले मुटुलाई बलियो राख्न कस्तो भूमिका खेल्छ? यस भिडियोमा तपाईँले यी प्रश्नहरूसँगै अरू धेरै रोचक विषयहरूबारे स्वयं मुटु रोग विशेषज्ञ डा. आदित्य महासेठबाटै बुझ्ने अवसर पाउनुहुनेछ।