ढाडको बाथ किन हुन्छ? के यो वंशानुगत हो? | Ankylosing Spondylitis in Nepali | Dr Kalpana Pudasaini
About this video
ढाडको बाथ मेरुदण्ड र ठूला जोर्नीमा दीर्घकालीन सूजन ल्याउने समस्या हो, जुन प्रायः युवावस्थामै सुरु हुन्छ। धेरैजसोले यसका सुरुवाती लक्षणलाई सामान्य ढाड दुखाइ ठानेर बेवास्ता गर्छन्। यस भिडियोमा डा. कल्पना पुडासैनीले ढाडको बाथ के हो, किन हुन्छ, कसरी पत्ता लगाउने, के–कस्ता जटिलता आउन सक्छन्, उपचारका उपायहरू के हुन् र जीवनशैली तथा व्यायामले यसलाई कसरी नियन्त्रणमा राख्न सहयोग गर्छ भन्ने कुरा सरल तथा विस्तृत रूपमा बताउनु भएको छ।