Skip to main content

प्रोस्टेट बढ्दा के गर्ने? | Prostate Enlargement: Causes & Treatment in Nepali | Dr Ishan Malla

Dr Ishan Malla13 February 202614:21303 views

About this video

उमेर बढ्दै गर्दा पुरुषमा प्रोस्टेट बढ्ने समस्या देखिन्छ, जसले पिसाब सुस्त हुने, बारम्बार लाग्ने, राति धेरै उठ्नुपर्ने जस्ता समस्या ल्याउन सक्छ। यस भिडियोमा डा. इशान मल्लले प्रोस्टेट किन बढ्छ, कस्ता लक्षण देखिन्छन्, कसरी परीक्षण गरिन्छ, उपचारका उपायहरू के-के हुन् र कुराहरूबाट जोगिनुपर्छ भन्ने कुरा विस्तृत रूपमा बताउनुहुन्छ। साथै, प्रोस्टेट बढ्ने समस्या क्यान्सर हो कि होइन भन्ने जिज्ञाशाबारे पनि डा. मल्लले प्रकाश पार्नु हुन्छ।