Skip to main content

छाला कडा हुने बाथ भनेको के हो? | What is Scleroderma? in Nepali | Dr Kalpana Pudasaini

Dr Kalpana Pudasaini20 March 202611:5829 views

About this video

छाला कडा हुने बाथ दुर्लभ प्रकार को अटोइम्युन रोग हो जसले छाला कठोर बनाउनुका साथै फोक्सो, मिर्गौला, मुटु जस्ता भित्री अङ्गहरूलाई पनि असर गर्न सक्छ। सुरुवाती लक्षण सामान्य रोगसँग मिल्ने भएकाले धेरैमा ढिलो पहिचान हुने समस्या देखिन्छ। यस भिडियोमा डा. कल्पना पुडासैनीले छाला कडा हुने बाथ के हो, किन हुन्छ, कसरी पहिचान गर्ने, कुन–कुन परीक्षणहरू आवश्यक पर्छन्, उपचारका उपायहरू के छन् र बिरामीले कस्ता जीवनशैली परिवर्तन अपनाउनुपर्छ भन्ने कुरा सरल तथा स्पष्ट रूपमा बताउनुभएको छ।