सीओपीडी के हो? | COPD: What you need to Know? in Nepali | Symptoms & Treatment | Dr Rajesh KC Khatri
About this video
सीओपीडी श्वासप्रश्वासलाई असर गर्ने दीर्घकालीन फोक्सोको रोग हो, जसलाई समयमै नसम्हाल्दा दैनिक जीवनमै कठिनाइ आउन सक्छ। यस भिडियोमा डा. राजेश के.सीले सीओपीडी के हो, कसरी हुन्छ, लक्षण कस्ता देखिन्छन्, फ्लेअर-अपको संकेत के–के हुन् र अस्थमासँगको फरक के हो भन्ने कुराहरू स्पष्ट रूपमा बताउनुहुन्छ। साथै उपलब्ध उपचार, खानपानका सावधानी र फोक्सो स्वस्थ राख्न आवश्यक उपायहरू बारे पनि जानकारी दिनुहुन्छ।