एन्जाइना र हृदयाघातमा के फरक छ? | What is Angina? in Nepali | Ischemic Chest Pain |Dr Ashok Shrestha

Dr Ashok Shrestha17 January 20269:2393 views

About this video

एन्जाइना भनेको हृदयका मांसपेशीले पर्याप्त अक्सिजनयुक्त रगत नपाउँदा छातीमा हुने चाप, भारीपन वा दुखाइ हो। यो प्रायः मुटुको रोगको प्रारम्भिक सङ्केत हो र शारीरिक गतिविधि तथा तनावका बेला झन् तीव्र हुन सक्छ। यस भिडियोमा डा. अशोक श्रेष्ठले एन्जाइना के हो, एन्जाइनाका प्रकारहरू, हृदयघातसँगको फरक, कसरी पहिचान गर्ने, उपचारका विकल्प, सम्भावित जटिलताहरू, र जीवनशैली परिवर्तनले कसरी सहयोग गर्छ भन्नेबारे स्पष्ट रूपमा बताउनुभएको छ।